शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रोजगारी गुमाएकालाई विकास निर्माणमा परिचालन गरिने

रोजगारी गुमाएकालाई विकास निर्माणमा परिचालन गरिने

शिवराज आचार्य

१६, जेठ २०७७
  • 7.0K
    SHARES
  • काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गरिने जानकारी दिए । श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था पनि सरकारले गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ०१:१७:०७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology