शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शिक्षा, विज्ञान तथा प्रविधिकतर्फ एक खर्ब ७१ अर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिकतर्फ एक खर्ब ७१ अर्ब बजेट विनियोजन

शिवराज आचार्य

१६, जेठ २०७७
  • 6.7K
    SHARES
  • काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यो क्षेत्रमा उच्च बजेट विनियोजन गरेका हुन् । यो क्षेत्रमा चालु आर्थिक वर्षका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु वर्षको तुलनामा आगामी वर्ष बजेट बढाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - ०१:३७:४३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology