शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोट ककनीका कोरोना संक्रमित निको भए

नुवाकोट ककनीका कोरोना संक्रमित निको भए

शिवराज आचार्य

१६, जेठ २०७७
  • 5.3K
    SHARES
  • धादिङ। नुवाकोटका कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ११ जेठमा कोरोना संक्रमण पुष्टि भएर टेकु अस्पतालमा उपचार गराइरहेका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज ढुंगाना (विश्वास) आज शुक्रबार निको भएर घर फर्किएका हुन् । काठमाडौँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७७ शुक्रवार - २३:२४:३२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology