शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का

धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का

शिवराज आचार्य

१८, जेठ २०७७
  • 6.6K
    SHARES
  • धादिङ । धादिङ केन्द्रबिन्दु भई भुकम्पको धक्का महसुष भएको छ । शनिबार राती ९ बजेर ३६ मिनेटमा धादिङ केन्द्रबिन्दु भई भुकम्प गएको भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नागरिकपाटीलाई जानकारी दिनुभयो । सुनौलाबजार केन्द्रबिन्दु रहेको उक्त भुकम्प ४.८ रेक्टर स्केलको रहेको थियो । भुकम्प पछि स्थानिय त्रसित भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - ०६:०४:२३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology