आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सामसङ ग्यालेक्सी ए८० स्मार्टफोन नेपाली बजारमा, कति पर्छ मुल्य ?

सामसङ ग्यालेक्सी ए८० स्मार्टफोन नेपाली बजारमा, कति पर्छ मुल्य ?

  • 8.0K
    SHARES
  • काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए८० स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । फोनको प्रयोगले लाइभ संवाद, फोटो खिच्न, भिडियो हेर्न तथा आफ्ना अनुभव साट्न सजिलो हुने कम्पनीको भनाइ छ । यसको लागि वास्तविक एवं अर्थपूर्ण कनेक्सनको आवश्यता महसुस हुन थालेको कम्पनीको भनाइ छ । फोनमा फुल स्क्रिन डिस्प्ले, सामसङको पहिलो क्रान्तिकारी रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट व्याट्रि जस्ता अद्वितीय सुविधा रहेको बताइएको छ । ग्यालेक्सी ए८० मा ३ हजार ७ सय एलएएचको ब्याट्री लाग्छ भने २५ वाट सुपर फास्ट चार्जिङ्ग क्षमताले लामो समयसम्म आवद्ध हुने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएको एक्टीभ पावर सेभले व्यट्रीलाई स्मार्ट तरिकाबाट बचत गरी फोनको कार्य सम्पादन गर्न सकिने छ । ग्यालेक्सी ए८० को मूलय ७९ हजार ९ सय ९० रुपैयाँ तय गरिएको छ ।
    २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १४:३४:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology