आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अमेरिकाको आप्रवासीलाई नयाँ नीती लागु हुदै

अमेरिकाको आप्रवासीलाई नयाँ नीती लागु हुदै

  • 5.4K
    SHARES
  • काठमाडौँ ।अमेरिकाले आफ्नो देशमा बस्दै आएका गैरकानूनी आप्रवासीलाई तुरुन्त देश निकाला गर्न सक्ने भएको छ । अमेरिकी सरकारले अदालतलाई बाईपास गरेर त्यहाँ रहेका आप्रवासीलाई घर फिर्ता पठाउन सक्ने व्यवस्था गरेको हो । यो नीति आज मंगलबार सार्वजनिक भएपछि देशभर तुरुन्त कार्यान्वयनमा हुन लागेको बिबिसीले जनाएको छ । सन् २०२० मा हुने पुन निर्वाचन अभियानका लागि एक मुख्य विषयका रुपमा राष्ट्रपति डोनल्ड ट्रपले आप्रवासीप्रति कडा नीतिको योजना बनाएको विश्लेषकले बताएका छन् । यो नीति नियम लागु भएपछि अमेरिकामा गैर कानूनी रुपमा बस्दै आएका केही नेपाली पनि प्रभावित हुने बुझिएको छ । एजेन्सी २०७६ श्रावण ०८ गते प्रकाशित 4

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०४:०५:१० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology