शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने ट्रम्पको चेतावनी

इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने ट्रम्पको चेतावनी

नागरिक पाटी

७, भाद्र २०८३
  • 1.2K
    SHARES
  • इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताएका छन्। वासिङ्टन र तेहरानबिच बढ्दो तनावका बिच उनले होर्मुज जलमार्गलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा वर्णन गरेको अल जजिराले जनाएको छ। इरान सम्झौता गर्न चाहे पनि वासिङ्टनले आफ्ना सर्तविपरीतको सम्झौता स्वीकार नगर्ने उनले स्पष्ट पारे।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०८३ आइतवार - ०७:३९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology