आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘स्वास्नी पिडित’ भिडियो सार्वजनिक (भिडियो)

‘स्वास्नी पिडित’ भिडियो सार्वजनिक (भिडियो)

  • 6.7K
    SHARES
  • धादिङ । धादिङका युवा गायक सिताराम परियारकोे लय शब्द रहेको स्वास्नी पिडित म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै चर्चित गायिका टीका सानु र शिव परियारको स्वरमा सार्वजनिक भएको गितको मोडलिङमा भने सिताराम परियार, टीका सानू, शिव परियार लगायका कलाकार देखिएका छन् । झलक सँगितमको निर्देशन रहेको उक्त गितको भिडियोलाई विरेन्द्र परियारले खिचेका हुन् भने अनिल विष्टले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस्... https://youtu.be/O5Rb4f5FK3k २०७६ श्रावण १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७६ मंगलवार - १९:४२:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology