आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तत्काल मलेसिया नखुले लाइसेन्स फिर्ता गर्ने चेतावनी

तत्काल मलेसिया नखुले लाइसेन्स फिर्ता गर्ने चेतावनी

  • 7.6K
    SHARES
  • काठमाडौं । १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारीका लागि तत्काल नखुले म्यानपावर सञ्चालकले लाइसेन्स फिर्ता गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै मंगलबार वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका व्यवसायीले यस्तो बताएका हुन् । वैदेशिक रोजगार व्यवसायी संघ सम्बद्ध व्यवसायीले विभाग घेराउका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कदमले वैदेशिक रोजगारी अस्तव्यवस्थ भएको बताए । नागरिक दैनिकमा खबर छ ।
    २०७६ श्रावण १५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७६ बुधवार - १६:३५:४८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology