आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भूकम्पपछि प्राविधिक खटाउनुपूर्व बनेको घरलाई प्राधिकरणले ३ लाख दिने

भूकम्पपछि प्राविधिक खटाउनुपूर्व बनेको घरलाई प्राधिकरणले ३ लाख दिने

  • 9.9K
    SHARES
  • काठमाडौँ । भूकम्पपछि प्राविधिक खटाउनुपूर्व १३ हजार ५३ घर बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यसरी बनेका घरलाई प्राधिकरणले ३ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ । प्राविधिकले घर हेरी स्थानीय तहले प्रमाणित गरेर पठाएको खण्डमा ३ लाख रुपैयाँ दिने प्राधिकरणले जनाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक परिचालन गर्नुअघि बनेका घरमा सुरक्षाका लागि आवश्यक विधि अवलम्बन नगरिएको बताए । प्राधिकरणको सुरुको प्रावधान घर बनेपछि मात्र पैसा दिने भन्ने रहेको थियो । २०७६ श्रावण १८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७६ शनिवार - १८:१३:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology