आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सरकारद्धारा सिन्डिकेट तोडेका यातायात व्यवसायीको बैंक खाता खुला

सरकारद्धारा सिन्डिकेट तोडेका यातायात व्यवसायीको बैंक खाता खुला

  • 6.8K
    SHARES
  • काठमाण्डौँ । सरकारले समितिबाट कम्पनीमा गएका यातायात व्यवसायीको बैंक खाता खुला गरेको छ । यातायात व्यवसायी समितिबाट कम्पनीमा नजाँदा सरकारले २०७५ वैशाख २१ गते यातायात व्यवसायी समितिका नाममा रहेका बैंक खाता रोक्का गर्ने निर्णय गरेको थियो । यातायातमा सिन्डिकेट चलाइरहेका व्यवसायीलाई सरकारले कम्पनीमा जान आग्रह गरे पनि अटेर गरेपछि गृह मन्त्रालयले २ सय ५० यातायात समितिका बैंक खाता रोक्का गरेको थियो । मन्त्रीपरिषद्को बैठकले समितिको नाममा रहेका बैंक खाता रुपान्तरित कम्पनीमा सार्ने व्यवस्था गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । २०७६ साउन १९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - ०३:३१:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology