आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा ४८ हजार भन्दा बढि भुकम्पपिडितका घर निर्माण, अन्य जिल्लामा कति घर बने ?

धादिङमा ४८ हजार भन्दा बढि भुकम्पपिडितका घर निर्माण, अन्य जिल्लामा कति घर बने ?

  • 5.7K
    SHARES
  • धार्के । धादिङमा ४८ हजार भन्दा बढि भुकम्पपिडितका घर निर्माण भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणा अनुसार धादिङमा ४८ हजार ४ सय ५४ जना भुकम्पपिडितको अनुदान लिई घर निर्माण घर निर्माण सम्पन्न गरिसकेका छन् । यस्तै नुवाकोटमा ५२ हजार ६१३, रसुवामा १०४१८, मकवानपुरमा १३ हजार ७० र गोरखामा ४४ हजार २ सय १३ जना भुुकम्पपिडितले घर निर्माण गरेका छन् । सबैभन्दा बढि सिन्धुपाल्चोकमा घर पुननिर्माण भएका छन् । उक्त जिल्लामा ६७ हजार ८ सय ३४ भुकम्पपिडितले घर निर्माण सम्पन्न गरिसकेको प्राधिकरणे जनाएको छ । बढि तथा कम प्रभावित ३० जिल्लामा निजि आवास पुर्ननिर्माण सम्पन्न हुने गतिमा अघि बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले बताए । उनका अनुसार ८३ प्रतिशत लाभग्राहिको घर निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कुन जिल्लामा कति घर बने ? २०७६ साउन २० गते प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - १४:११:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology