नौबिसे । नौबिसे नागढुँगा सडकमा धुलोको राज छ। काठमाण्डौँ भित्रिने र बाहिरिने अति व्यस्त सडकमा सँधैभरी धुलो उड्दा यात्रुहरुलाई समस्या भएको छ । जिर्ण सडकका कारण यात्रामा पनि असहज भएको छ । धुलोले यात्रामा असहज बनाउनुका साथै छोटो समयका लागि धुलोको सम्पर्कमा आउने व्यक्तिमा रुघाखोकी, एलर्जी, ब्रोंकाइटीसजस्ता समस्या देखिन्छन् भने लगातार सम्पर्कमा आइरहनेलाई कडा खालको दम (क्रोनिक अब्स्ट्रेटिक पल्मोनरी डिजिज–सिओपिडी), क्षयरोग र फोक्सोको क्यान्सरसम्म हुने खतरा हुने चिकित्सकहरु बताउँछन् ।
हेर्नुस् फोटोहरु...
२०७६ साउन २७ गते प्रकाशित
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार -
१९:५६:२३ बजे