आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङमा आगलागी, निभाउने प्रयास जारी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङमा आगलागी, निभाउने प्रयास जारी

  • 7.0K
    SHARES
  • काठमाडौं । राजधानीस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको हो । विद्युत सर्ट भएर उक्त आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । २०७६ साउन २७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - ०४:५३:११ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology