आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

संसदमा प्रश्न नआएपछि मन्त्री पण्डित फिर्ता

संसदमा प्रश्न नआएपछि मन्त्री पण्डित फिर्ता

  • 4.1K
    SHARES
  • काठमाडौं । संघीय मामिला मन्त्री लालबाबु पण्डितलाई कुनै पनि सांसदले प्रश्न नसोधेपछि रोष्ट्रमबाट फर्किनुपरेको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सबैभन्दा पहिला संघीय मामिला मन्त्रीसँग प्रश्नोत्तर राखिएको थियो । उनलाई सभामुखको भूमिकामा रहेकी उपसभामुखले रोष्ट्रममा बोलाएकी थिइन् । तर कसैले पनि प्रश्न नसोधेपछि उनले भनिन्, आफ्नो स्थानमा गएर आसन ग्रहण गर्नुस् मन्त्रीज्यू । संसद सांसदको संख्या पनि निकै थोरै थियो । त्यसपछि उद्योगमन्त्री मातृका यादवसँग प्रश्नोत्तर गरिएको थियो । नागरिक दैनिकमा खबर छ । २०७६ साउन २९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७६ बुधवार - १७:००:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology