शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बजाज र केटीएमले संयुक्त रुपमा ल्याउँदै छन् इलेक्ट्रिक बाइक

बजाज र केटीएमले संयुक्त रुपमा ल्याउँदै छन् इलेक्ट्रिक बाइक

  • 5.8K
    SHARES
  • काठमाडौं । कम्पनीका म्यानेजिङ डाइरेक्टर राकेश शर्माले दुइ कम्पनी बजाज अटो र केटीएमले संयुक्त लगानीमा इलेक्ट्रिक बाइक उत्पादन गर्न लागिएको जानकारी दिएका छन्। दुवै कम्पनीले जुन महिनामा ४८ भोल्टको ब्याट्रीयुक्त दुइपांग्रे इलेक्ट्रिक सवारी निर्माण संयुक्त रुपमा मिलेर बनाउने बताएका थिए। नयाँ प्लाटफर्ममा निर्माण हुने यो मोडलमा उपलब्ध ब्याट्रीले ३ देखि १० किलोवाटसम्म पावर उत्पादन गर्ने कम्पनीले बताएको छ। इलेक्ट्रक बाइक मोडल सन् २०२२ सम्ममा बजारमा आउने कम्पनीले बताएको छ। २०७६ साउन ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७६ बिहिवार - २१:४७:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology