आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु १५ जना घाईते

हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु १५ जना घाईते

  • 4.2K
    SHARES
  • हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । विजुलीको पोलममा बस ठोक्कीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । काठमाडौंबाट रौतहटको गौर तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रीत भएर सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्कीएको हो । दुर्घटनामा गम्भिर घाईते भएका सर्लाही रामपुर वोरहवा गाउँपालिका ५ बस्ने ५८ बर्षीय मुकेश शर्मा उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।
    २०७६ साउन ३१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - १६:३३:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology