भर्ना खुल्यो भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सिम्ले महाकाली बहुमुखी क्याम्पस थाक्रे २ सिम्ले धादिङमा शैक्षिक सत्र २०७६/०७७ का लागि बि.एड. तथा बि.बि.एस प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ । समयमै भनाए भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।
रमेश प्रसाद अर्याल क्याम्पस प्रमुख सिम्ले महाकाली बहुमुखी क्याम्पस थाक्रे २ सिम्ले धादिङ थप जानकारीका लागि सम्पर्क : ९८५११४३६५१