धादिङ । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गासिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो। [...]
बागमती प्रदेश सरकारले हेलो सीएम डेक्स स्थापना गरेको छ । नागरिकका गुनासा, उजुरी तथा सुझावलाई[...]