भर्ना खुल्यो भर्ना खुल्यो
धादिङ जिल्लाकै उत्कृष्ट सामुदायिक क्याम्पस मध्येको एक यस मच्छिन्द्र बहुमुखी क्याम्पस धुनिबेशी ७ खानीखोलामा स्नातक तह अन्तर्गत मानविकी तथा व्यवस्थापन सँकायको प्रथम वर्षमा भर्ना खुल्यो ।
हाम्रा विशेषताहरु.....
- अनुभवी तथा दक्ष प्राध्यापकहरुद्धारा अध्यापन गराईने
- विभिन्न सँघ सँस्थाहरुको समन्वयमा अतिरिक्त तथा प्रेरणात्मक कक्षाहरु सँचालन गरिने
- विभिन्न किसिमका छात्रवृतीको व्यवस्था भएको
- महादेववेशी र कानाकोटदेखी सन्चालन हुने गरि क्याम्पस बसको व्यवस्था भएको
- सरल तथा सुलभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गरिने
- कुनै पनि विद्यालयमा सर्वोत्कृष्ट अँक ल्याएर उर्तिण हुने विद्यार्थीहरुलाई निशुल्क पठनपाठनको व्यवस्था भएको ।
थप जानकारीका लागि
मच्छिन्द्र बहुमुखी क्याम्पस
धुनिबेशी ७ खानीखोला धादिङ
सम्पर्क नम्बर : ९८५११२६९६४, ९८४१३६९९१२, ९८५१०७०५८८ र ९८४१६२८३६२