आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मकैमा अमेरिकी फौजी किरा प्रवेश गरेको पुष्टि

मकैमा अमेरिकी फौजी किरा प्रवेश गरेको पुष्टि

  • 6.2K
    SHARES
  • काठमाडौं । काभ्रेपलान्चोक जिल्लामा यो सिजनको मकैबालीमा देखिएको नौलो किसिमको किरा अन्ततः अमेरिकी फौजी किरा (अमेरिकन फल आर्मी वर्म) नै भएको सरकारले पुष्टि गरेको छ । प्लान्ट क्वारन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं। राष्ट्रिय बिरुवा संरक्षण संगठन नेपालका अध्यक्ष डा।डिल्लीराम शर्माले यो कुराको पुष्टि गरेका हुन् । ‘हाम्रो १९ औं बैठकले नेपालमा अमेरिकन फौजी किरा प्रवेश गरेको आधिकारिक घोषणा गरी सम्बन्धित सरोकारवालालाई जानकारी गराउने निर्णय गरिसकेका छौं,’ उनले भने । नागरिक देनिकमा खबर छ । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७६ आइतवार - १५:११:०७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology