आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काठमाडौं उपत्यका पनि डेंगुको उच्च जोखिममा

काठमाडौं उपत्यका पनि डेंगुको उच्च जोखिममा

  • 4.2K
    SHARES
  • काठमाडौं । उपत्यकाबाहिरका जिल्लाहरुमा यो। वर्ष प्रिमनसुनसँगै डेंगुको प्रकोप फैलिएकाकाले काठमाडौं उपत्यका पनि यसको उच्च जोखिममा रहेको विज्ञहरुले जनाएका छन् । सरुवा रोग चिकित्सक तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका केही स्थानमा डुंगुको किटाणु भेटिएको महाशाखाले उपत्यकाका केही स्थानमा डेंगुको किटाणु भेटिएकाले सतर्क रहन सुझाव दिएको छ । डेंगु ज्वरो एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्छ । कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा मात्रै उत्पन्न हुन्छ र यसले दिनमा मात्रै टोक्छ । डेंगु भाइरस संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा डेंगुको संक्रमण हुन्छ । नागरिक दैनिकमा खबर छ । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७६ आइतवार - १५:१५:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology