सर्वाधिक आकर्षक महिलाको सूचीमा रहेको पूर्व विश्व सुन्दरी ऐश्वर्य राय बच्चनको सुन्दरताको बखान सर्वत्र छ । ऐश्वर्य एक छोरीकी आमा हुन् । तर ऐश्वर्यको तेज अहिले पनि घटेको छैन । न त उनको शरीर भद्दा नै भएको छ । छोरी गर्भमा रहँदा उनको शरीर अस्वभाविक मोटाएको थियो । तर बच्चालाई जन्म दिइसकेपछि उनले शरीरलाई फेरी फिट राखिन ।
हेर्नुस तस्विरहरु...
प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार -
०५:३६:२० बजे