शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मोडलिङ तथा सिने श्रेत्रमा स्थापित हुन चाहन्छिन् कविता (फोटो हेर्नुहोस्)

मोडलिङ तथा सिने श्रेत्रमा स्थापित हुन चाहन्छिन् कविता (फोटो हेर्नुहोस्)

  • 6.2K
    SHARES
  • काठमाडौँ । कविता यादव नेपाली मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्दै गरेकी नव मोडल हुन् । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन् कविता । अभिनय तथा नृत्यमा पोख्त मोडल कविता मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने श्रेत्रमा स्थापित हुन चाहन्छिन् । सप्तरीको राजविराजमा जन्मेकी उनि चर्चित होइन लोकप्रिय बन्न चाहन्छु भन्छिन् । उनका तस्बिरहरु......

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ०६:१९:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology