शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मेलम्चीको बाँकी काम अब सिनो हाइड्रोले गर्ने

मेलम्चीको बाँकी काम अब सिनो हाइड्रोले गर्ने

  • 4.5K
    SHARES
  • काठमाडौं । ठेकेदारले अलपत्र छाडेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पूरा गर्ने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बैंक ग्यारेन्टीसहित प्रक्रिया पु¥याएर सम्झौता गर्न आउन मंगलबार चिनियाँ कम्पनी सिनो हाइड्रोलाई पत्र पठाएको छ । आयोजनाको ऋणदाता एसियाली विकास बैंक (एडीबी) ले चिनियाँ कम्पनीलाई बाँकी कामको जिम्मा दिन स्वीकृति दिएसँगै समितिले सम्झौताका लागि बोलाएको हो । आयोजनाको बोलपत्र मूल्यांकन समितिले सिनो हाइड्रोको प्रस्तावलाई उपयुक्त ठहर गर्दै स्वीकृतिका लागि एडीबीमा पठाएको थियो । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - १५:४६:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology