शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली चलचित्र निर्देशक किशोर रानाको निधन

नेपाली चलचित्र निर्देशक किशोर रानाको निधन

  • 5.8K
    SHARES
  • काठमाडौं । सुपरहिट चलचित्र कर्जा, राँको, सीमारेखा, करोडपति, एक नम्बरको पाखे, सन्तानको माया लगायतका चलचित्रका निर्देशक तथा लेखक किशोर रानाको निधन भएको छ । बुधबार उनको निधन भएको हो । वि.सं. २००७ साल माघ १२ गते सुनसरीमा उनको जन्म भएको थियो । राना लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनका दुबै मिर्गौलामा समस्या थियो । रानाले २०७४ सालको राष्ट्रिय चलचित्र पुरस्कारमा दीर्घ साधना सम्मान प्राप्त गरेका थिए । उनले बलिउडमा पनि करिब १५ वर्ष काम गरेका थिए । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - ०४:४६:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology