आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जम्मू–कश्मीरमा बन्दुकधारीसँगको झडप, सुरक्षाकर्मीको मृत्यु

जम्मू–कश्मीरमा बन्दुकधारीसँगको झडप, सुरक्षाकर्मीको मृत्यु

  • 5.0K
    SHARES
  • काठमाण्डौँ । भारत प्रशासित जम्मू–कश्मीरमा एक प्रहरी अधिकारी मारिएको स्थानीय प्रहरीले जनाएको छ । बन्दुकधारीसँगको झडपको क्रममा आफ्ना एक अधिकारीको ज्यान गएको कश्मीर प्रहरीले जनाएको हो । घटनामा एक बन्दुकधारीको पनि ज्यान गएको जनाइएको छ । भारत सरकारले संविधानमा रहेको धारा ३७० खारेज गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खोसेपछि सो क्षेत्रमा सुरक्षा अधिकारीको ज्यान गएको पुष्टि गरिएको यो पहिलो घटना हो । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - १६:२१:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology