आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जीप दुर्घटनामा तीन जनाको मृत्यु, अन्य तीन जना घाइते

जीप दुर्घटनामा तीन जनाको मृत्यु, अन्य तीन जना घाइते

  • 4.5K
    SHARES
  • काठमाण्डौँ । जीप दुर्घटना हुँदा अछाममा तीन जनाको ज्यान गएको छ । रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जीप बान्नीगढी जयगढ गाउँपालिका–५ लिडिको सुकिबाग भन्ने ठाउँमा बुधबार राति करिब साढे ८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - १६:३३:०९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology