आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ट्रकले मोटरसाइकललाई ठक्कर दियो, चालकको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दियो, चालकको मृत्यु

  • 9.5K
    SHARES
  • जनकपुरधाम । जनकपुरधामको मुजेलियामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ज ७ प २०७२ नम्बरको मोटरसाइकललाई ना २ ख ९२२० नम्बरको ट्रकले बिहीबार ठक्कर दिँदा मोटरसाइकल चालक उपमहानगरपालिका–१ पुलचोक बस्ने ४५ वर्षीय रवि मेस्तरकोको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको जनाएको छ। २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - ०५:११:०७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology