शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अभिनेता शिव श्रेष्ठ र प्रदीप खड्का पनि गायनमा

अभिनेता शिव श्रेष्ठ र प्रदीप खड्का पनि गायनमा

  • 7.1K
    SHARES
  • काठमाण्डौँ । अभिनेता शिव श्रेष्ठ र प्रदीप खड्का नयाँ चलचित्र प्रेमगीत ३ को गायकसमेत बनेका छन्। यो फिल्मको शीर्ष गीतको गायकमा यी दुई अभिनेता पनि छन्। हिट चलचित्र प्रेमगीतको तेस्रो सिक्वेलको रुपमा प्रेमगीत ३ निर्माण हुँदैछ । फिल्मको शीर्ष गीतमा आफूहरु पनि गायकको रुपमा रहेको अभिनेता प्रदीप खड्काले बताएका छन्। शिव श्रेष्ठले पनि फिल्ममा गीत गाउँदा निकै रमाइलो भएको अनभव भएको बताए। २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - १५:२३:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology