आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रदेश नं २ का आठ जिल्लामा प्राबिधिक शिक्षा तथा व्यावसायिक परिषद (CTEVT) जिल्ला कमिटी बिस्तार

प्रदेश नं २ का आठ जिल्लामा प्राबिधिक शिक्षा तथा व्यावसायिक परिषद (CTEVT) जिल्ला कमिटी बिस्तार

  • 6.0K
    SHARES
  • नेपाल विद्यार्थी संघ प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) केन्द्रिय सह-संयोजक शसिन्द्र मोहन राज ले प्रदेश नं २ का आठ जिल्लामा नेपाल विद्यार्थी संघ प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) जिल्ला कमिटी बिस्तार गरेका छन् ।   जिल्लाको जिम्मेवारी दिए लग्तै उनको प्रतेक जिल्लाको अध्यक्षहरु सङ्गको जिम्मेवारी विषयक गोष्ठी कार्यक्रम पनि छिटै आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७६ शुक्रवार - २१:२३:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology