आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बोलेरोको ठक्करबाट वृद्धाको मृत्यु

बोलेरोको ठक्करबाट वृद्धाको मृत्यु

  • 3.8K
    SHARES
  • काठमाण्डौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको सैनामैना नगरपालिका-१ स्थित वनकट्टामा आज ९शनिबार० बिहान बोलेरो गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बुटवलस्थित ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा स्थानीय ६५ वर्षीया नन्दकली सुवेदीको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ज १७४६ नंको बोलेरो गाडीले सडक छेउमा हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको हो। गम्भीर घाइते अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु सुवेदीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। २०७६ भाद्र १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - १८:४९:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology