शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बैरेनी युवा समुहद्धारा धादिङको महेशदोभानमा बृहत तिज विशेष कार्यक्रमको आयोजना

बैरेनी युवा समुहद्धारा धादिङको महेशदोभानमा बृहत तिज विशेष कार्यक्रमको आयोजना

  • 4.3K
    SHARES
  • विपिन मल्ल महेशदोभान । धादिङको गल्छि ६ महेशदोभानमा तिज विशेष साँस्कृतीक कार्यक्रम भएको छ । हरितालिका तिजको अवसरमा बैरेनी युवा समुहले कार्यक्रमको आयोजना गरेको हो । समुहका कार्यवाहक अध्यक्ष सञ्जय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठको प्रमुख आतित्थ्यता तथा उपाध्यक्ष राधा तिमल्सिनाको विशेष आतित्थ्यता र वडा अध्यक्ष, विभिन्न सँघ सँस्थाका व्यक्तिहरुको आतित्थ्यता रहेको थियो । कार्यक्रममा गायक पुष्कल सर्मा, हिमाल घले, कलाकार तथा समाजसेवी शिशिर भण्डारी, गायक तथा गायिकाहरु जमुना आचार्य, रामकुमार रिमाल, मिना बुढाथोकी, कमला गैरे, बासु सिँखडा, बल बहादुर गुरुङ, मनोज थापा, शिला गुरुङ, जादुगर गुन्द्रुके, मिना राई लगायतका कलाकारहरुले प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । फोटोहरु हेर्नुस्..... २०७६ भाद्र १६ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७६ मंगलवार - ०६:४०:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology