शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको गजुरीमा तिज विशेष कार्यक्रमको आयोजना, दर्शकको उल्लेख्य सहभागिता

धादिङको गजुरीमा तिज विशेष कार्यक्रमको आयोजना, दर्शकको उल्लेख्य सहभागिता

  • 10.4K
    SHARES
  • गजुरी । धादिङको गजुरीमा तिज विशेष साँस्कृतीक कार्यक्रम भएको छ । हरितालिका तिजको अवसरमा गजुरी रुद्रेश्वर आमा समुह गजुरी सामुदायिक विकास समाजको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, उपाध्यक्ष सिता ढुँगाना सहित विभिन्न व्यक्तिहरुको विशेष सहभागिता रहेको थियो । कार्यक्रममा गायक रामजी खाँड, राजकुमार बानियाँ लगायतका कलाकारहरुले प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । तिज पर्वको अवसरमा यसका साथै राजमार्ग क्षेत्रका खानिखोला, बैरेनी, मलेखु लगायतका स्थानमा पनि कार्यक्रमको आयोजना भएको थियो । २०७६ भाद्र १६ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७६ मंगलवार - ०७:१०:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology