आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना ३ जनको मृत्यु ९ जना घाईते

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना ३ जनको मृत्यु ९ जना घाईते

  • 7.6K
    SHARES
  • मकवानपुर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना ३ जनको मृत्यु ९ जना घाईते भएका छन। सर्लाहीबाट काठमाण्डौँ आउँदै गरेको ना १ ज ३६४० नंबरको सर्लाहि सुमो सेवा दुर्घटना भएको हो । सुमो भीमफेदी गाउँपालिका वडा नंबर ६ जुडीखेतको चियानडाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ मृत्यु हुनेमा १० महिने नावालीका साम्राज्ञी माझी, बिर बहादुर वाइबा, र महेन्द्र सहनि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताएका छन । दुर्घटनामा थप ९ जना घाईते भएका छन् ।
    २०७६ भाद्र २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - ०१:१५:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology