आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ट्रक दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

ट्रक दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

  • 4.8K
    SHARES
  • इलाम । इलाममा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मे १ ज २२५६ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल खस्दा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा झापा दमक–५ का ध्रुब कार्की रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका नरेश खड्का र रमेश चौहानको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । २०७६ भदौ २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - २३:२५:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology