शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा डुंगा दुर्घटना हुँदा कम्तिमा पनि १२ जनाको मृत्यु

भारतमा डुंगा दुर्घटना हुँदा कम्तिमा पनि १२ जनाको मृत्यु

  • 5.3K
    SHARES
  • काठमाण्डौँ । भारतको मध्यप्रदेशमा शुक्रबार बिहान भएको डुंगा दुर्घटनामा कम्तिमा पनि १२ जनाको मृत्यु भएको छ । मध्यप्रदेशस्थित भूपालमा रहेको तलाउमा २० जना सवार डुंगा शुक्रबार बिहान ४स्३० बजे दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । १२ जनाको शव निकालिएको र अन्य एक जनाको खोजी भइरहेको नेशनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडीआरएफ० ले जनाएको छ । उक्त राज्यमा मन्त्री पीसी शर्माले भारी गणेशमा मुर्तीहरु बोकेका र अत्यधिक भार भएकोले डुंगा दुर्घटना भएको जानकारी दिएका छन् । २०७६ भदौ २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०७६ शनिवार - ००:४१:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology