शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतमा प्रहरीसँगको मुठभेडमा ६ जना माओवादी मारिए

भारतमा प्रहरीसँगको मुठभेडमा ६ जना माओवादी मारिए

  • 5.6K
    SHARES
  • काठमाण्डौँ । भारतको छत्तिसगढमा पछिल्लो २४ घण्टामा प्रहरीसँग भएको मुठभेडमा ६ जना माओवादी मारिएका छन् । मुठभेडका क्रममा माओवादी प्रभावित दंतेबाडा, सुकमा र बीजपुरा जिल्लामा प्रहरीसँगका भिडन्तमा माओवादी कार्यकर्ता मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यही महिनाको २३ तारेखमा दंतबडामा विधानसभाको उपनिर्वाचनको मिति तय भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादीका गतिविधि बढेकाले सुरक्षा कारवाही तीव्र पारिएको प्रहरीले जनाएको छ । एजेन्सी  

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०७६ आइतवार - २०:३८:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology