आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा पुनर्निर्माण प्राधिकरणद्धारा विभिन्न पदहरुका लागी कर्मचारी माग

धादिङमा पुनर्निर्माण प्राधिकरणद्धारा विभिन्न पदहरुका लागी कर्मचारी माग

  • 4.5K
    SHARES
  • काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ । प्राधिकरणले धादिङ जिल्लाको इकाई (भवन) मा विभिन्न पदहरुका लागी कर्मचारी माग गरको हो । प्राधिकरणले सामाजिक परिचालक र डकर्मीको माग गरेको हो । ईच्छुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सकिने जनाईएको छ । हेर्नुहोस् सुचना...

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०७६ शुक्रवार - ०५:३७:३१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology