आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छिमा पहिरोले अबरुद्ध राजमार्ग सुचारु

गल्छिमा पहिरोले अबरुद्ध राजमार्ग सुचारु

  • 4.1K
    SHARES
  • गल्छी । गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकैको सडक माथीबाट पहिरो खस्दा अबरुद्ध भएको राजमार्गमा सवारी सन्चालनमा आएको छ । साझ ५ः४५ बजे बाट अबरुद्ध भएको राजमार्ग बेलुका ८ :१० बजे बाट दुबै तर्फी सुचारु भएको प्रहरी चौर्की गल्छिले जानकारी दिएको छ ।राजमार्गमा सवारी चाप रहेको प्रहरीले बताएको छ ।
    २०७६ असोज ०७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७६ बुधवार - ०४:५०:१० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology