शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बीपी राजमार्गमा जिप अनियन्त्रित भई दुर्घटना हुँदा आठ जना घाइते

बीपी राजमार्गमा जिप अनियन्त्रित भई दुर्घटना हुँदा आठ जना घाइते

नागरिक पाटी

१४, आश्विन २०८३
  • 666
    SHARES
  • बीपी राजमार्गमा  जिप अनियन्त्रित भई दुर्घटना हुँदा आठ जना घाइते

    सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन् ।

    images
    images

    आज बिहान ८स्३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ आउँदै गरेको बा।प्र।०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धार कार्यमा खटिएको थियो ।

     
    प्रहरी टोलीले दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएकोमा सामान्य उपचारपश्चात थप उपचारका लागि ०९स्०० बजे धुलिखेल अस्पताल पठाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०८३ बुधवार - १२:१९:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology