आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मोहनी लगाउने पर्व दसैं

मोहनी लगाउने पर्व दसैं

  • 5.1K
    SHARES
  • काठमाडौं । नेवार समदुायमा वडा दसैंको आफ्नै महत्व छ । हरेक पर्वलाई आफ्नै तरिकाले मनाउने यो समुदायले दसैंलाई मोहनी नखः को रुपमा मनाउँछ ।

    images

    मोहनी नखः भन्नुका पछाडि कारण छन् । संसारमा दानवीय शक्तिको सँधैं वर्चश्व रहेको छ । यसले विनाश मात्र निम्त्याउँछ ।

    यस्तो नकारात्मक शक्तिलाई समाप्त पार्न देवताहरु असमर्थ थिए । अवस्था नाजुक बन्दै गएपछि असुरहरुलाई समाप्त पार्न देवताहरुले जुक्ति लगाउन थाले ।

    प्रकृतिले नै महिला र पुरुष विपरित लिंगप्रति आकर्षित हुने बनाएको छ । देवताहरुले यसलाई प्रयोगमा ल्याउने सोचे । यसका लागि दुर्गा भवानी उपयुक्त पात्र थिइन् ।

    संस्कृतिविद् हरिराम जोशीका अनुसार दानवराज महिषसुरको बध गर्न महामाया भगवती दुर्गाले १६ वर्षे किशोरीको रुप धारण गरिन् ।

    २०७६ असोज १६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०७६ बिहिवार - १६:२९:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology