आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अर्घाखाँचीमा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु

  • 3.4K
    SHARES
  • काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । मृत्यु हुने र घाइतेको सनाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ । ‘ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरुले बताएको छ ।
    २०७६ असोज २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २०, २०७६ सोमवार - २३:४८:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology