शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महरा संसदबाट निलम्बन

महरा संसदबाट निलम्बन

  • 4.3K
    SHARES
  • काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् । अब उनको सेवासुविधा पनि रोक्का हुनेछ । फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।
    २०७६ असोज २३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७६ शुक्रवार - ०३:२२:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology