शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

  • 4.2K
    SHARES
  • काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने जनाएको छ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भन्ने प्रस्तावलाई पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि सरकारले सार्वजनिक बिदाको घोषणा गरेको थियो । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मान स्वरूप सार्वजनिक बिदा दिने गरेको छ । २०७६ असोज २४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०७६ शनिवार - ०२:३४:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology