आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मनमोहन अस्पताल स्वयम्भूमा क्याथ ल्याब शुरु

मनमोहन अस्पताल स्वयम्भूमा क्याथ ल्याब शुरु

  • 6.0K
    SHARES
  • काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ‘क्याथ ल्याब’ सेवा प्रारम्भ गरेको छ । अस्पतालले आजैबाट ‘एन्जियोग्राफी’ सेवा पनि शुरु गरेको छ । अस्पतालका प्रवन्ध निर्देशक डाक्टर धर्मदत्त सुवेदीको उपस्थितीमा डा सञ्जयकुमार श्रेष्ठ, डा प्रविन्द्र महर्जन, डाश्यामेन्द्र सिंह, मेट्रोन कृष्ण पौड्याल, नर्सिङ सिस्टर राधा क्षेत्री, ईन्दिरा अधिकारी, त्यस्तै टेक्निसियनमा शक्ति रानाभाट लगायत सदस्यहरुको टिमको संयोजकत्वमा यो सेवा चल्ने अस्पतालका सूचना अधिकृत तथा आइटी स्पेसलिस्ट अरविन्द ठाकुरले बताउनुभयो । पहिलो दिनमै दुईवटा ‘एन्जियोग्राफी’ टेस्ट गरेर सेवा शुरु गरिएको जानकारी दिनुभएको छ ।
    २०७६ कार्तिक ०५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ६, २०७६ बुधवार - ०१:५१:३४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology