शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते

कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते

  • 5.3K
    SHARES
  • अर्घाखाँची । बुधबार विहान अर्घाखाँचीको सन्धीखर्कस्थित नरपानीमा कार दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बा १७ च ६९१७ नम्बरको कार रुपन्देहीको सैनामैनाबाट सन्धीखर्कतर्फ आउँदै गर्दा बुधबार विहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । २०७६ कार्तिक २० गते प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २०, २०७६ बुधवार - १९:५०:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology