शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धार्के-सितापाइला सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै सडक अवरुद्ध

धार्के-सितापाइला सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै सडक अवरुद्ध

  • 7.2K
    SHARES
  • धार्के । धार्के सितापाईला सडकको विभिन्न स्थानमा सडक अवरुद्ध गरिएको छ । सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानियहरुले उक्त सडक खण्ड अन्तर्गत पुरानो धार्के लगायतका ठाउँमा आवागमन ठप्प हुने गरी सडकमै माटोको थुप्रो लगाएर सडक अवरुद्ध गरेका हुन् । ठेकेदार कम्पनिहरु कोशि एन्ड न्यौपाने र दिब्य ज्योति कन्ट्रक्सनका दुवै ठेकेदारको लापरबाहिका कारण यो सडक खण्डको निर्माण पुरा हुने अझै अनिश्चित रहेको सरोकारवालाहरुले नै बताउँदै आएका छन् ।  उनिहरुले विँस.२०५१ सालदेखी खनिएको बाटोले पुर्णता नपाउनु दुखद रहेको बताएका छन् । अहिले स्तरोन्नतीको क्रममा रहेको उक्त सडकमा गत असार यता कुनै पनि काम भएको छैन भने काम गर्ने अधिकार पाएको ठेकेदार कम्पनिहरु सम्पर्कमा नभएको स्थानियहरुको भनाई छ । २०७६ मँसिर ४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७६ बुधवार - १७:५४:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology