शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चलचित्र ‘शुभ मंगल’ निर्माण हुने

चलचित्र ‘शुभ मंगल’ निर्माण हुने

  • 6.5K
    SHARES
  • काठमाडौं । प्रेमकथामा आधारित रहेर चलचित्र ‘शुभ मंगल’ निर्माण हुने भएको छ । मनोज अधिकारीले निर्देशन गर्ने चलचित्रमा कुशल थापा, सुरविना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायत कलाकारले अभिनय गर्नेछन् । संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा गरिने निर्देशक अधिकारीले दिएका छन् । अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम, सम्बन्धलगायत विषयमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा भने गरिएको छैन । चलचित्रको कथा पनि निर्देशक अधिकारीले नै लेखेका छन् ।
    २०७६ मंसिर ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०७६ सोमवार - १९:३१:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology