महिला हराएको सुचना धादिङको थाक्रे गाउँपालिका स्थित महाँकाल निवासी २८ वर्षिया रिता लामिछाने सुबेदी यहि पौष ३ गते देखी हराईरहेको हुँदा देख्नुहुने वा भेट्नुपर्ने महानुभावले नजिकको प्रहरी चौकी वा मोबाईल नम्बर ९८५५०७२१९४, ९८१७२७७७७९ मा सम्पर्क गर्नुहोला ।